पौडेलको दोहोरो चरित्रले संस्थापन पक्ष हैरान !

काठमाडौं । भदौ १८ गतेका लागि तय गरिएको वडा तहको अधिवेशनको तयारीमा जुट्नु पर्ने कांग्रेसका जिल्ला सभापतिहरू आफ्नो कर्तव्य चटक्कै भुलेर अहिले ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा रिले अनसनमा बसिरहेका छन् । गुटका प्रतिनिधि डा. मिनेन्द्र रिलाल समेत रहेको कार्यदलले सहमतिमा बुझाएको क्रियाशील सदस्यताको अन्तिम प्रतिवेदन आफ्नै हातले बुझेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समर्थक जिल्ला…