राप्रपा अध्यक्षत्रयविरुद्ध लिङ्देन र राणाको टक्कर

काठमाडौं । राप्रपा अध्यक्षत्रय कलम थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीविरुद्ध राजेन्द्र लिङ्देन र धवलशमशेर राणा समूहले टक्कर दिएको छ । पार्टीको महाधिवेशन आउन एक साता बाँकी रहेका बेला बिहीबार अध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । धवलशमशेर राणाको समर्थनमा लिङ्देनले अध्यक्ष…