राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत मतदान जारी : आजै मत परिणाम आउने

काठमाडौं । राष्ट्रियसभाको १९ सदस्यका लागि अहिले मतदान भइरहेको छ । निर्वाचन अन्तर्गत आज विहान ९ बजेदेखि सातै प्रदेशका मतदान केन्द्रमा मतदान शुरु भएको हाम्रा समाचारदाताहरुले जनाएका छन् । मतदान आज अपरान्ह ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ को विराटनगरमा, मधेश प्रदेशको जनकपुरमा, बागमती प्रदेशको हेटौडामा, गण्डकीको पोखरामा, लुम्विनीको बुटवलमा, कर्णालीको…