कांग्रेस सहमहामन्त्री भन्छन्, ‘बलजफ्ती एमसीसी पास गरे मुलुकको लागि राम्रो गर्दैन, पुनरावलोकन हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा राष्ट्रिय सहमति औंल्याएका छन् । एमसीसी नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्नेमा जोड दिँदै परियारले सबै दलले छलफल गरेर अघि बढ्नुपर्ने बताए । 'सम्झौताको बुँदा बुँदामा सामूहिक रुपमा छलफल गर्नुपर्छ । छलफल गरेर निष्कर्ष निकालेपछि पारित गर्दा उपयुक्त हुन्छ…