काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । यही ३०१ भित्र पूर्ण र वैकल्पिक केन्द्रीय सदस्य हुने भएको छ । बिहीबार गरिएको कार्यविभाजनअनुसार पोलिटब्यूरो सदस्यमा ७१ जना र स्थायी कमिटीमा ३५ जना सदस्य रहने भएका छन् । माधव नेपाल अध्यक्ष रहेको पार्टीको वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने नेता…