काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई साझा उम्मेदवार छान्न सकस परेको छ । सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल समूहले गगन थापालाई साथमै राखेर करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल समूहका नेताहरूबीच त्यसयता…