बाढी–पहिरोमा परेर मृत्यु हुने परिवारलाई सरकारले २ लाख दिने निर्णय

काठमाडाैं । सरकारले बाढी पहिरोका कारण मृत्यु भएका परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र थप व्यक्तिको मृत्यु भए प्रत्येकका लागि थप १–१ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका…