लिपुलेक विवादबारे ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरू प्रधानमन्त्रीमा छैन : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले लिपुलेक-लिम्पियाधुरामा भारत र चीन दुवैले मतलब नराख्ने विषयमा नेपालका नेता र कूटनीतिज्ञ जानकार रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन र भारत भ्रमणमा यो विषय ढुक्कले कुरा गरेर सल्टाउने स्वर्ण मौका भएको बताएका छन् । बास्कोटाले अरूमा यो…