रविका समर्थक र प्रहरीबीच चितवनमा झडप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच बुधबार चितवनमा झडप भएको छ । लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । चितवनको चौबिसकोटीबाट प्रदर्शनसँगै अघि बढेका रास्वपा कार्यकर्ता जिल्ला प्रहरी कार्यालयअगाडि पुगेपछि प्रहरीले…