काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेट जग्गा प्रकरणको फाइल खोल्न चुनौती दिएका छन् । बिहिबार महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले आवेगमा आरोप लगाएपछि कांग्रेसले विवेकले जवाफ दिएको बताए । ‘गिरीबन्धु प्रकरणमा केपी कमरेडले फेरि भन्नुभयो कांग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो । त्यो उहाँको…