विप्लव र प्रकाण्डले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विप्लव नेतृत्वको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द र अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भेट गरेका छन् । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा उठाइने विभिन्न विषयवस्तु र गरिने समझदारी, देशमा बढ्दै गइरहेका विभिन्न समस्याको विषयमा साझा धारणा बनाउन र यसअघि सरकार तथा नेकपा माओवादीसँग भएका समझदारी…