संबैधानिक परिषदको बैठक जारी

काठमाडौं । संबैधानिक परिषदको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको बैठकले प्रधानन्यायाधीश सिफारिश गर्ने सम्भावना छ । यस अघि शुक्रबार बसेको बैठकमा नयाँ प्रधानन्यायाधीश शिफारिस बारे छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख…