चार महिने कार्यकालमा आशा जगाउने काम गरेँ : अर्थमन्त्री पुन 

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने कार्यकालमा आशा जगाउने किसिमको भएको दाबी गरेका छन् ।  अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उनले बजेटमार्फत अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी गर्दै आशा जगाउने खालका कार्यक्रम ल्याएको बताएका हुन् । उने आफ्नो यस कार्यकालमा अर्थतन्त्र सुधारका लागि काम गरेको र बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा…