एकीकृत समाजवादीको बन्द सत्रमा राजेन्द्र राईको पुरक प्रस्ताव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले १०औं राष्ट्रिय महाधिवेशनमा फरक मतसहित पुरक प्रस्ताव ल्याएका छ्न । नेता राईले एकीकृत समाजवादीको जारी बन्दसत्रमा राईले आफ्नो फरक मतसहितको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । नेतृत्वमा माधव नेपाल निविर्कल्प रहेको बताउँदै राईले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाद (जवज) लाई आत्मसाथ…