एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी

काठमाडौं । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् । निर्वाचन समितीका अनुसार आचार्यले २२९ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटम प्रतिश्पर्थी चेतनाथ सञ्जेलले १५४ प्राप्त गरेका । त्यस्तै अर्को प्रतिष्पर्धी दिनेश कार्कीले ८१ मत पाए भने सुर्वण श्रेष्ठले ९ मत पाएकी छिन् । त्यसैगरी उपाध्यक्षमा १७३ मत पाएर मञ्जली शाक्य…