८४ मा कम्तीमा सय सिट ल्याउने गरी पार्टी निर्माण गरौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कम्तीमा सय सिट ल्याउने गरी कांग्रेस लाग्नुपर्ने बताए । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र योबीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए । ‘यो सरकार एमाले, माओवादी, घण्टी, बन्टी, जो-जोले चलाएका छन्, चलाउन दिऔँ…