प्रधानमन्त्री राम्रो जादुगर बन्नुभयाे : रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आएका बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले अस्थिरताको चुनौती कायम रहेको बताए । उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्या नभएर जादु रहेको बताएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर…