आजको सचिवालय बैठकपछि एमाले समाजवादी मोर्चामा इन्ट्री गर्ला ?

काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक बस्दैँछ । आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन् । बैठक बिहानवाट सुरू हुनेछ ।  आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएपछिको भिन्न परिस्थितिका बारेमा छलफल हुने जनाइएको छ। यद्यपि समाजवादी मोर्चामा एमाले…