जापानको अर्थतन्त्रमा अप्रत्याशित संकुचन

टोकियो । जापानको अर्थतन्त्र एक वर्षमा पहिलो पटक अप्रत्याशित रूपमा संकुचित भएको छ ।  जीवनयापनको बढ्दो लागतले उपभोक्ता र व्यवसायहरूलाई असर गरेको छ । सेप्टेम्बरको अन्त्यसम्मको तीन महिनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक १.२ प्रतिशतले घटेको छ । यद्यपि, अर्थशास्त्रीहरूले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले यस वर्ष पुनः उछाल गर्दै मन्दीबाट बच्ने अपेक्षा गरेका छन् ।…