काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समिति बैठकले ७५ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो । सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत सुरेन्द्रप्रसाद जोशी बढुवाको पहिलो सूचीमा परेका छन् । यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तालिम शाखाका…