धनकुटामा घांटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

धनकुटा । धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिरा ९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बु रहेका छन् । गत जेठ २१ गते मासु खाने क्रममा घाँटीमा मासु अड्किएर बिराट टिचिङ अस्पताल बिराटनगरमा  उपचार भइरहेकोमा उपचारको क्रममा सोही अस्पतालमा हिजो जेठ ३० गते बेलुका लिम्बुको  मृत्यु भएको जिल्ला प्रहरी…