सेन्ट्रल प्लाजा आगलागी : ११ जनाको उद्धार

सुनसरी । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार भएको छ । उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जानकारी दिए । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झन्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको…