काठमाडौं । मकवानपुरको हेटौंडामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । घटनामा संलग्न आरोपितहरु १८ बर्षभन्दा कम उमेरका भएकाले प्रहरीले उनीहरुको पहिचान सार्वजनिक गरेको छैन । हेटौंडा उपमहानगरपालिका २ स्थित वनस्खण्डी मन्दिरको जंगलमा सामूहिक बलात्कारको घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटना गत माघ ६ गते भएको…