काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले विभिन्न सञ्चारमाध्यमले चरित्र हत्या गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले उक्त अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारको पछाडि नलाग्न आफ्ना शुभचिन्तकसँग अपिल गरेका छन् । श्रीमति ज्योति गुरुङ महालक्ष्मी स्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रवन्धकका रुपमा कार्यरत थिइन । सहकारीमा रहँदा…