काठमाडौं । एमालेका नेता तथा पूर्वमन्त्री र कलाकारसहित ११ जना हाइप्रोफाइल जुवाडे आइतबार पक्राउ परेका छन् । गौरीघाटबाट कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई र…