निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि दलित अभियन्ता सुनार पक्राउ

काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झन्डै अढाई २ किलोको साङलो बाधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिईएको हो ।  राज्यका हरेक निकायमा दलितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गर्दै विगत सात दिनदेखि माइतीघरमा नेल लगाएर प्रदर्शन गरिरहेका उनी मंगलबार संसद प्रवेश गर्न खोजेका थिए । नेल लगाएर संसद भवनमै प्रवेश…