दुर्गा प्रसाईं वीर अस्पतालबाट डिस्चार्ज, सिंहदरबार वृत्तमा राखिने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन । प्रसाईंलाई ६ असोजमा प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पताल पुर्याइएको थियो । आज मंगलबार अस्पतालले प्रसाईंलाई डिस्चार्ज गरेको साइबर ब्यूरोका एकजना अधिकृतले जानकारी दिएका छन । विद्युतीय अपराधसम्बन्धी कसुरमा उनलाई ३ दिन…