काठमाडौँ । तीन वटा स्थानीय तहले मानव बेचविखन तथा ओसारपसार विरुद्धको कानुन निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशन गरेका छन् । नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरेको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित मानव बेचविखन तथा ओसारपसार विरुद्ध स्थानीय तथा प्रदेश सरकारले गरेका पहलहरु विषयक सञ्चारकर्मीहरुसँगको छलफल कार्यक्रममा उक्त जानकारी गराइएको हो । कार्यक्रम महिला, कानुन र विकास मञ्च,…