काठमाडौं । सिन्धुलीको दुधौली–१, हप्ते डाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका इन्स्पेक्टर केशवकुमार कटवालका अनुसार, प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेको थियो । त्यसक्रममा बोलेरोमा सवारमध्ये १२ जना घाइते भएको उनले बताए । घाइते हुनेहरुमा महोत्तरीका पवन यादव,…