शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएकाे छ । अदालतले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीले जानकारी दिएकाे छ । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो । घरायसी…