आयोगले बुझायो बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदन

काठमाडौं । बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे जाँचबुझ प्रतिवेदन बुझाएको छ । शुक्रवार आयोगका अध्यक्ष पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । फागुन १३ मा ललितपुरको बालकुमारी स्थित ईपिएस कोरिया शाखामा फारम भर्ने विषयमा विवाद भएपछि परीक्षार्थीहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुईजनाको मृत्यु भएको थियो ।…