काठमाडाैं । ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलिको पन्चम भाव प्रेम को भाव हो र सप्तम भाव विवाहको । चिना हेर्ने वा कुण्डलि मिलान गर्ने ज्योतिषले सर्वप्रथम विचार गर्ने कुरा हो । तत्पश्चात शुक्र ग्रहको अवस्था । राहु ग्रह छलको भएकोले प्रेम विवाहमा भने भुमिका खेल्छ। त्यस्तै विवाहले गृह परिवर्तन, छोरिको वसाईसराई, छोरातर्फ गोत्र वृद्धी, सन्तान प्रप्ति,…