पोखरा । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले हातपात गरेकाे प्रहरी निरीक्षक वसन्तबहादुर…