काठमाडौं । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठासँग जोडेर नेपाली हुलाक टिकटको व्यापक चर्चा गरिएको छ । सन् १९६७ जारी भएको नेपाली हुलाक टिकटले अयोध्यामा राम फर्किने भविष्यवाणी गरेको थियो भन्ने विषय चर्चामा छ । हुलाक टिकट जारी भएको वर्ष र राम मन्दिरमा प्राण प्रतिष्ठाको वर्षसँग मेल खाएको छ । यो आफैमा एउटा उल्लेखनीय तथ्य हो…