पर्वत । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटोकोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो । प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटोकोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिनेभएको छ । स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटोकोसोरो संरक्षण अभियन्ता राजु…