इस्कोनद्वारा काठमाडौंको विभिन्न स्थानमा हरिनाम संकिर्तन सम्पन्न

काठमाडौँ । मोक्षदा एकादशी अर्थात गीता जयन्तीको (भगवान श्रीकृष्णद्घारा उहाँको परमभक्त अर्जुनलाई श्रीमद्भगवद्गीताको दिव्य ज्ञान प्रदान गर्नुभएको दिन) शुभ अवसरमा २०८० पौष ७ गते शनिबार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) द्वारा टुडिखेल हुँदै न्यूरोड, बसन्तपुर, इन्द्रचोक, ठमेल हुँदै लैनचौर क्षेत्रमा दिउँसो ३ देखि ६ बजे सम्म हरिनाम संकिर्तनको आयोजना गरिएको थियाे । भगवद गीता एक…