सुर्खेत । भेरी नगरपालिका १२ धायराका करिव ३५ वर्षीय ईन्द्रबहादुर बस्नेत मृत भेटीएका छन् । बस्नेत दुई दिन देखि बेपत्ता भएका थिए । वेपत्ता बस्नेत हराएको खबर प्रहरीलाई पुग्नसाथ खोजी कार्य ब्यापक बनाइएको थियो । उनि सोही भेरी नगरपालिका १२ स्थित सालविसौनाको जंगलकाे भिरमा बाटाेदेखि करिव १५० मिटर तल मृत अबस्थामा भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका…