काठमाडौं । धरानमा बसेको सर्वदलीय बैठकले भोलिका लागि निर्धारित कार्यक्रमहरु स्थगित गर्न आह्वान गरेको छ । बैठकपछि १३ वटा दलहरुले साझा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खल्बलिने कुनै सामग्री शेयर नगर्न अनुरोध गरेका छन् । विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहँदा यहाँको सहिष्णुता र सद्भाव विथोलिन सक्नेप्रति विज्ञप्तिमा चिन्ता व्यक्त…