चितवन । पूर्व-पश्चिम राजमार्गस्थित टिकौली जंगलमा ८ वटा सवारी साधन एकअर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन् । भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको नवलपुर, गैंडाकोटको अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरहरुलाई ठक्कर दिएको हो। सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते…