काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले केशव तुलाधरलाई पक्राउ गरेको हो । जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका तुलाधरलाई राजधानीको सानो भर्याङबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक…