धादिङ । पृथ्वी राजमार्गमा पर्ने गल्छीमा भारतीय नम्बर प्लेटको यात्रुवाहक बस पल्टिंदा एक जना बालकको मृत्यु भएको छ । दूर्घटनामा परी अन्य २८ भन्दा धेरै यात्रुहरु घाईते भएका छन् । काठमाण्डौबाट भारतको राजस्थानतर्फ हिंडेको एआर ०६ ई ७०३१ नम्वरको भारतीय नम्बर प्लेटको यात्रुवाहक बस गल्छी गाउँपालिकास्थित वडा नम्वर ७ को माथिल्लो गल्छीमा सडकमा पल्टिएको हो…