मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६० करोड ६९ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेकाे नगरसभाकाे बैठकमा नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले आ.व ०८०/०८१ का लागि जम्मा ६० करोड ६९ लाख ४१ हजार ४ सय ७२ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाको अघिल्लो वर्षको कुल…