प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग संसदीय सुनुवाइ समितिकाे छलफल जारी

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिनेहरूसँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ । २९ जनाले उजुरी दिएकोमा २३ जना सम्पर्कमा आएको समितिका ज्येष्ठ सदस्य एवं सभापति पशुपतिशमशेर जबराले जानकारी दिए । प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार हुँदैछ । यसअघि वैशाख २५ मा बसेको संवैधानिक परिषद्‌को बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस…