पानी परेर खेल रद्द भएसँगै ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपमा

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज आइतवारको खेल पानी परेर रद्द भएपछि ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । तेस्रो स्थानका लागि कुवेतसँगको खेल हुन नसकेपछि एकदिवसीय वरीयताको आधारमा ओमान इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो । कुवेतले जितका लागि दिएको १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा…