गोंगबुको एक होटलमा युवायुवती मृत फेला

काठमाडौं । काठमाडौंको एक होटलमा युवायुवती मृत फेला परेका छन् । सोमबार बिहान साढे ११ बजेतिर टोखा नगरपालिका-९स्थित गोंगबु लक्ष्मीनगर होटल ग्रीन नेपालमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । उनीहरू उक्त होटलको दोस्रो तलामा रहेको १०५ नम्बरको कोठामा मृत फेला परेका हुन् । मृतक गोरखा…