श्रीमान् हुँदाहुँदै परपुरुषसँग लिभिङ टुगेदर, पछि श्रीमानसँगै मिलेर हत्या

बारा । बाराको बिश्रामपुरमा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले चार महिनापछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । विश्रामपुर गाँउपालिका-५ इटियाहीमा मंसिर २७ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पतीपत्नीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भिष्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी पत्नी २० वर्षीया…