पल शाहको बयान सुरू

तनहुँ । नाबालिग गायिका बलात्कार अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिन सुरू गरेको छ । प्रहरी हिरासतमा रहेका नायक शाहविरुद्ध आजै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियोे । ३ बजेदेखि बयान लिन थालेको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णुप्रसाद तिम्लिसिनाले जानकारी दिए । ‘सरकारी…