आज लाग्दैछ दुर्लभ सूर्य ग्रहण, कहाँ-कहाँबाट देखिन्छ ?

काठमाडौँ । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्य ग्रहण लाग्दैछ। आज लाग्ने खण्डग्रास सूर्य ग्रहण नेपालबाट भने नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ। विश्वका केही भागमा भने सूर्य ग्रहण लाग्ने खगोलविद्हरूले बताएका छन्। आजको सूर्य ग्रहण पृथ्वीका केही क्षेत्रमा पूर्णरूपमा र केही ठाउँमा आंशिक रूपमा मात्रै देखिने नासाले जनाएको छ। खगोलीय नियमअनुसार…