काठमाडौं । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बुधबार बिहान बाढी गएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ । साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र) का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा…