दाङ । दाङको राजपुर गाउँपालिका–३ का किसान देवबहादुर पुनले यो वर्षपनि चैते धान रोपेका छन् । सिँचाइका लागि पर्याप्त पानी हुने भएकाले चैते धान रोपेको उनले बताए । गर्मी मौसम सुरु भएसँगै अन्य स्थानमा खडेरी परेको समयमा उनले पानीले सिञ्चित भएको करिब चार कठ्ठा खेतमा चैते धान रोपेका छन । चैते धानका लागि पानीको सुविधा…